April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

काेराेना संक्रमणको प्रभाव भैरवनाथ मन्दिरमा, सयभन्दा बढिको रोजीरोटी बन्द

काेराेना संक्रमणको प्रभाव भैरवनाथ मन्दिरमा, सयभन्दा बढिको रोजीरोटी बन्द

भाद्र ३१, काठमाडाैं । आफ्नो मनोकांक्षा पूुरा होस भनेर वा खुसीयाली स्वरुप पूजा सामग्री लिएर दर्शनका लागि भैरवनाथ मन्दिरमा आउने सर्वधारणलाइ दर्शनमा रोक लगाएका कारण एक सय भन्दा बढि मानिसको प्रत्यक्ष रुपमा रोजी रोटी बन्द भएको छ । कोभिड १९ संक्रमण भयका कारण मन्दिर व्यवस्थापन समितिको आग्रहमा स्थानीय प्रशाशनले सर्व साधारणका लागि दर्शनमा रोक लगाएपछि…

असोज १ गतेबाटै लामो दूरीका सवारी सञ्चालन गर्न यातायात व्यवसायी तयार

असोज १ गतेबाटै लामो दूरीका सवारी सञ्चालन गर्न यातायात व्यवसायी तयार

भाद्र ३१,काठमाडाैं । असोज १ गते (भोलि)देखि लामो दूरीका सार्वजनिक सवारी सञ्चालनका लागि यातायात व्यवसायी र मजदुरहरु सहमत भएका छन् । बुधबार (आज) बिहान भौतिक पूर्वाधार तथा यातायात यातायात मन्त्रालयमा भएको छलफलमा भोलि (असोज १ गते) बाट नै सवारी सञ्चालनका लागि यातायात व्यवसायीहरु सहमत भएका हुन् । मन्त्रालय र यातायात व्यवसायी तथा मजदूरबीच सवारी चलाउँदा…

  • काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    भाद्र ३१, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    भदौ ३१, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।...