April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बलात्कारीहरूविरुद्ध उजुरी गर्न गाउँलेहरूले नै रोक लगाएपछी बलात्कृत किशोरीले गरिन् आत्महत्या

बलात्कारीहरूविरुद्ध उजुरी गर्न गाउँलेहरूले नै रोक लगाएपछी बलात्कृत किशोरीले गरिन् आत्महत्या

 भदौ ३१, सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार…

पर्वतमा भूकम्पले एक घर भत्कायो

पर्वतमा भूकम्पले एक घर भत्कायो

पर्वत – भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ। बुधवार बिहान ५ः२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो। लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको…

  • कोरोना जस्तै लक्षण भएका बिरामीको संख्या बढ्दो

    कोरोना जस्तै लक्षण भएका बिरामीको संख्या बढ्दो

    हुम्ला- जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए ।...

  • गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिए

    गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिए

    काठमाडौं- गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् ।...

  • आगामी सात महिनाभित्र यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी

    आगामी सात महिनाभित्र यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी

    काठमाडौं- आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ ।...

  • देशका विभिन्न प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

    देशका विभिन्न प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

    काठमाडौं- मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ भने बंगालको खाडीनजिक एउटा न्युनचापीय क्षेत्र रहेको छ ।अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु...

  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    काठमाडौं- बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं...

  • चेल्सी र वुल्भसको विजयी सुरुवात

    चेल्सी र वुल्भसको विजयी सुरुवात

    भाद्र ३०, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भसले विजयी सुरुवात गरेका छन् ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई तीन एकले पराजित गरेको हो भने वुल्भ्सले शेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा...

  • म्याग्दीमा डेङ्गुको उच्च जोखिम

    म्याग्दीमा डेङ्गुको उच्च जोखिम

    भाद्र ३०, बेनी । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा...