April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विस्थापितका लागि…

साहिल, सूर्या र क्रिजनकाे छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक

भाद्र ८, काठमाडाैं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन् । एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक गरिएको हो। चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले…

  • कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध,  दर्जनाैँ गाडी अलपत्र

    कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध, दर्जनाैँ गाडी अलपत्र

    भाद्र ८, कालिकाेट । कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे । अाइतबार साँझ गएको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका...

  • दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

    दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

    भाद्र ७, काठमाडाैं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ ।...

  • दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    भदौ ७, काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमालमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका...

  • सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    भदाै ६, सिन्धुपाल्चोक, बाढीपहिरोका घटनामा पछिल्लो एक महिना अवधिमा सिन्धुपाल्चोकमा ४८ जनाले ज्यान गुमाएका छन्। पहिरोमा पुरिएका २९ जना अझै बेपत्ता छन्। बाढीपहिरोले पुर्‍याएको आर्थिक क्षतिको लेखाजोखा छैन। जुगल गाउँपालिका–२ लिदीमा खतराको संकेत पाउँदा–पाउँदै समयमा सचेत नहुँदा ३० जनाको मृत्यु भयो।...

  • विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    भदाै २, कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको...

  • फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    भदाै २, मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ...