March 27, 2024, Wednesday
२०८० चैत्र १४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

आज १०७ औँ विपी जयन्ती मनाइँदै

आज १०७ औँ विपी जयन्ती मनाइँदै

भाद्र २४, काठमाडाैं । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका…

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

भदाै १९, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार बाढी प्रभावित क्षेत्र ढोरपाटन पुगेका छन् । बिहीबार नै त्यसतर्फ हिँडे पनि मौसम खराबीका कारण गृहमन्त्री थापा  स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं फर्किएका  थिए । नेपाली सेनाको हेलिकोप्टरमार्फत आएका गृहमन्त्री थापासहितको टोलीले बुधबा राती भुजीखोलामा आएको भीषण…

  • बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

    बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

    भदाै १८, निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा...

  • परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा...

  • कलकत्तामा अड्किएकाे  २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    कलकत्तामा अड्किएकाे २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    भाद्र ११, काठमाडाैं । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो...

  • मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    भाद्र ११, एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएकाे छ । इस्पेन डट कमका अनुसार मेस्सीले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ । ६...

  • अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको  चीनको आरोप

    अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको चीनको आरोप

    भाद्र ११, एजेन्सी । चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ। यो भनाइसँगै २ देशबीच फेरि टकराव बढेको...

  • हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

    हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

    भाद्र ११, काठमाडाैं । अमेरिकाका शिर्ष भाइरसविद् डाक्टर एन्थोनी फाउचीले सुरक्षित र प्रभावकारी भएको प्रमाणित नगरि हतारिरएर खोप निकाल्ने विरुद्ध चेतावनी दिएका छन् । सामाचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले यसो गर्नाले अन्य खोप निर्माणका कामहरुमा पनि नकारात्मक असर पर्ने बताएका...