विद्यालाई बाबुरामको चुनौती: ‘राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त’
काठमाडौं, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंका ३० सम्पादकहरुलाई राष्ट्रपति कार्यालय शितलनिवास बोलाइन् । झण्डै दुई घण्टा लामो छलफलपछि उनले सम्पादकहरुलाई भनिन्, ‘आज बोलिएका कुरा अफ दि रेकर्ड हुन् है’ भनेको चर्चा सञ्चारमाध्यममा आयो । यो प्रसंग अहिले...
