June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

‘सहमति’ मा अड्कीएको नेकपाको असहमति, कति सहज छ बहुमत–अल्पमत ?

काठमाडौँ — तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुनुपूर्व एक दिन अगाडि २०७५ जेठ २ मा भएको पाँच बुँदे सहमतिमा ‘एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरु विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षर पश्चात निर्णयको आधिकारिकता मानिने’ उल्लेख छ । र, एकताको भविष्य सुनिश्चत गर्ने गरि ‘आगामी एकता महाधिवेशनमा वैचारिक–राजनीतिक विषय…

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट…

  • ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष...

  • पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह  पक्राउ

    पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह पक्राउ

    काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर...

  • फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक...

  • सिद्धार्थ राजमार्गमा गएको पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

    सिद्धार्थ राजमार्गमा गएको पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

    बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक...

  • आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    काठमाडौं  । हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखिमलाई ध्यानमा राख्दै विभिन्न मापदण्ड निर्धारण गरी आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्न लागेको हो। यसका लागि सरकारले आन्तरिक गृहकार्यमा तीव्रता दिएको...

  • वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्ज । सुमदायमा कोरोना संक्रमण फैलिएको आशंकापछि वीरगन्जमा आइतबारदेखि कोरोनाको मास टेस्टिङ (समुदायस्तरमै परीक्षण) सुरु गरिएको छ । साउन महिना सुरु भएपछि नयाँ संक्रमितको संख्या बढ्नुका साथै आइसोलेशनमा संक्रमितको मृत्यु समेत हुन थालेपछि वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका विज्ञहरुको...