May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

आआफ्नो मत लिएर केन्द्रीय कमिटिमा जान प्रचन्डको ओलीलाई चुनौती

आआफ्नो मत लिएर केन्द्रीय कमिटिमा जान प्रचन्डको ओलीलाई चुनौती

साउन, काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र तपाई हामी सबै मिलेर ल्यायौं । यो भर्खरको बच्चा छ र त्यसलाई स्याहार्ने जिम्मा चाहिँ, जसलाई यो मन परेकै थिएन, उहाँ (केपी ओली)को जिम्मामा परेको छ । उहाँ यो बच्चा (गणतन्त्र)लाई चिमोट्नुहुन्छ । हामी त आमा भयौं, आफैंलाई चिमोटे जस्तो मुटुमा च्वास्स हुन्छ । ए नचिमोट् न भन्दा बढ्ता कुरा…

नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

साउन १७, काठमाडाैं । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।  ‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा…

  • कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

    कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

    साउन १७, काठमाडाैं । जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ...

  • दाल–चामल र पकाउने भाँडासमेत नहुँदा बाढीपिडीत चाउचाउकै भरमा

    साउन १७, धनगढी, टीकापुर — कैलालीको भजनी नगरपालिका–३ कुसमघाटकी भावना सोपका ७ वर्षमुनिका चार छोराछोरी छन् । बुधबारको डुबानबाट विस्थापित भएका उनीहरूले तीन दिनदेखि भात–रोटी खान पाएका छैनन् । बच्चाहरू बारम्बार आमासँग भात मागिरहेका छन् । कैलालीको भजनीमा शुक्रबार केही परिवारलाई उद्धार गरिँदै ।...

  • भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने काम भयाे: पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रातृ संघको म्याद ६ महिना थप गर्ने आदेशको विरोध गरेका छन्। उनले शुक्रबार राति फेसबुकमार्फत निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने काम भएको धारणा राखेका छन्। पौडेलले महाधिवेशनको नजिक...

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको...

  • नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    साउन १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको...

  • बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    साउन १७, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्। बकर...