May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै…

मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।  उनको शव हड्डी भाँचिएको र मक्‍किएको अवस्था फेला परेका छ। उनले लगाएको लुगाका आधारमा आफन्तले पहिचान गरेको प्रहरी नायब…

  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

    लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

    साउन १९, मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 'मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय...

  • झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    साउन १९, काठमाडाैं । जग्गा अधिग्रहण र मुआब्जाको टुङ्गो नलगाई रेल विभागले ठेक्का प्रक्रिया अघि बढाएपछि मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावित अन्योलमा देखिएका छन् । रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको झापामा जग्गा अधिग्रहण गर्न विभागले पर्याप्त स्थलगत अध्ययन र स्थानीयसँग समन्वयन नगरेको...

  • पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र...

  • बिना सहमति सकियो ओली प्रचन्ड वार्ता

    बिना सहमति सकियो ओली प्रचन्ड वार्ता

    साउन १९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी...

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...