April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

भदाै २, मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको…

कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

भदाै २, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य,…

  • नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    भदाै २, सुनसरी । नेपालमै दोस्रो पटक कोरानो संक्रमितकाे प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका धरानमा एक व्यवसायीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिको हो । मोरङको सुन्दर हरैचा १ घर...

  • तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

    तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

    भदाै २, मुगु। मुगु जिल्लाकाे सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दुरीको पर्यटकीय मार्ग निर्माणको कार्यलाई तीव्रता दिइएको छ । छायाँनाथ–रारा नगरपालिका वडा नं ९ मा रहेको ताल रारा जान गमगढीबाट रारा विमानस्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो...

  • सिन्धुपाल्चोक पहिरो, हेर्नुहोस घटनास्थलका तस्वीर (फोटो फिचर)

    सिन्धुपाल्चोक पहिरो, हेर्नुहोस घटनास्थलका तस्वीर (फोटो फिचर)

    सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोले २७ घर पुरेको छ । ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२...

  • न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    श्रावण २९, कालिकाेट । कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त छ । सरकारले कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड लागू गरेर निर्देशिका नै जारी गरिसकेको छ । त्यसमाथि जात्रा चाडपर्व मनाउन समेत निर्देशिका जारी गरेपछि शहर बजारमा बर्षौदेखि चल्दै आएका जात्रा...

  • नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण...

  • विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    साउन २०, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन...