May 13, 2026, Wednesday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

चुनावपछि  मुलुक अग्रगमनको बाटामा अघि बढ्ने नेकपाको विश्वास, प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

चुनावपछि मुलुक अग्रगमनको बाटामा अघि बढ्ने नेकपाको विश्वास, प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद देवेन्द्र दाहालले जनताका बीचमा जाने सरकारको कदमविरुद्ध अनावश्यक सडक आन्दोलन गर्दा कोरानाको सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैकठमा उहाँले भन्नुभयो, “आफ्नै नेताहरुको मानमर्दन गर्ने ढङ्गबाट गालीगलोजमा उत्रिँदै सडकमा अनेक रुप देखिएको छ, यसले सत्तापक्ष र प्रतिपक्ष को भन्ने नै अन्योल भएकोे छ, निर्वाचनमार्फत…

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिनुभएको हो । सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक…

  • राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    काठमाडौं - २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले पुस २७ गते रत्नपार्कमा राष्ट्रिय झण्डासहित सहभागी हुन आह्वान गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आम नागरिक र संगठनलाई यस्तो आह्वान गरेको हो।  समितिका अध्यक्ष भरत बस्नेतले...

  • प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।  प्रचण्ड–माधव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ओली निकटका नेता मण्डललाई हटाएको हो। ओलीनिकट नेता मण्डललाई हटाएर सत्रुघ्‍न महतोलाई संसदीय दलको नेतामा चयन...

  • कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    काठमाडौं - नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्र भइरहेका विवादलाई सत्ताको झगडाका रुपमा लिंदै दुबै पक्षलाई हेर्ने नजर एउटै रहेको सन्देश दिएको छ । संसद विघटन बिरुद्ध आइतबार पार्टी केन्द्रिय समिति बैठकबाट एकमतका साथ आन्दोलन घोषणा गरेको कांग्रेसले सत्तारुढ नेकपा भित्र विवादका...

  • हिउँले रोकिएका दुई जहाजको उडान

    हिउँले रोकिएका दुई जहाजको उडान

    सिमकोट - हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले...

  • प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा...