May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवाबाट गलत तरिकाले पैसा लिने, ठग्ने र ढाँट्ने गरेमा नछाड्ने बताउनुभएको छ ।  वैदेशिक रोजगार बोर्डले आइतबार आयोजना गरेको  पूर्व प्रस्थान अभिमुखीकरणका नयाँ पाठ्यक्रम अनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा बोल्दै मन्त्री चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवालाई गलत तरिकाले ठगेमा मन्त्रालय…

  • भाषणलाई तोडमोड र एडिट गरी मलाई बदनाम गराइयो – वनमन्त्री आले

    भाषणलाई तोडमोड र एडिट गरी मलाई बदनाम गराइयो – वनमन्त्री आले

    काठमाडौं - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले बोलेको भाषणलाई प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक...

  • नेकपा आधिकारिकता ऋषि कट्टेलकाे पक्षमा फैसला,केपी ,प्रचण्ड अर्को संकटमा

    नेकपा आधिकारिकता ऋषि कट्टेलकाे पक्षमा फैसला,केपी ,प्रचण्ड अर्को संकटमा

    काठमाडौँ - सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको...

  • विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भएको गृहमन्त्री बादलको दाबी

    विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भएको गृहमन्त्री बादलको दाबी

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन्। सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपश्चात फेसबुकमार्फत उनले यस्तो बताएका हुन्। उनले नेपाल सरकारको वार्ता टोली...

  • मन्त्री अर्यालले भनिन्- मल अभावमा हुने समस्याको अन्त्य गरेका छौ

    मन्त्री अर्यालले भनिन्- मल अभावमा हुने समस्याको अन्त्य गरेका छौ

    काठमाडौ–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अब मल नपाएर किसान चिन्तित हुनुनपर्ने बताइन्। तत्कालीन समाधानका रूपमा अहिले गरिएको व्यवस्थापन,...

  • सरकार–नेकपाबीच तीन बुँदे सहमति

    सरकार–नेकपाबीच तीन बुँदे सहमति

    काठमाडौँ - सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सफल भएको छ । बिहीबार आज बिहान बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा विप्लव समूहको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । फागुन २१...

  • ‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’

    ‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’

    काठमाडौँ - नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर...