May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

प्रम ओलीको कदमको नेकपाका विश्वभरका प्रवास संगठनहरुद्धारा भर्त्सना

प्रम ओलीको कदमको नेकपाका विश्वभरका प्रवास संगठनहरुद्धारा भर्त्सना

लण्डन । प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विश्वभर रहेका सदस्य तथा शुभेक्षुकहरु स्तब्ध भएका छन् । सत्तारुढ दल नेकपाको आफ्नै प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चहरुले प्रधानमंत्रीको यो कदम असंवैधानिक रहेको र जनताको चाहना विपरित रहेको हाम्रो ठहर गर्दै आज एक संयुक्त…

संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । “बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम…

  • संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    काठमाडौँ - नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ । डिएलएका महासचिव लक्ष्मी दाहालले आज विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको...

  • जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

    जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

    लण्डन। जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा बिघटनको निन्दा गरेको छ । हिजो डिसेम्बर २० मा एक वक्तव्य जारी गर्दै समितिका कार्यवाहक सभापति महेश कुमार दहालले "प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको उक्त कदम असंवैधानिक र पाँच बर्षका...

  • प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

    प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

    काठमाडौं - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्माले आज आइतबार बिहान आकस्मिक मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेसँगै शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेकोले रक्षा गर्न सबै तयार...

  • राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

    राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किएका छन्।  आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्।  राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा...

  • कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्। ’भ्याक्सिनमा नागरिकहरुले दायित्व...

  • सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताउनुभएको छ । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा...