May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा  केन्द्रित

नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा केन्द्रित

आश्विन ४, काठमाडौं । कार्यदलले दिएको सुझावलाई महत्व दिदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ । तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको वैठकमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने विषयमा छलफल भएको हो ।यस अघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलमा सीमित मन्त्रिपरिषद्को पुर्नगठनको…

चीन भारत सीमा विवाद,लद्दाखमा चिनियाँ सैनिकद्वारा भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा

चीन भारत सीमा विवाद,लद्दाखमा चिनियाँ सैनिकद्वारा भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा

असोज ०३, चीन-भारत सीमामा चिनियाँ सैनिकले भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा गरेका छन् । भारतीय समाचार माध्यमहरुका अनुसार चिनियाँ सैनिकहरुले चीन भारत सीमा क्षेत्रको पूर्वी लद्दाख क्षेत्रको सीमामा भारतीय सैनिकले गस्ती गर्ने स्थानहरु कब्जा गरेको हो । समाचार अनुसार वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गस्ती गर्ने भारतीय सेनालाई सो सीमा क्षेत्रमा प्रवेश गर्न…

  • काँग्रेसका महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काँग्रेसका महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना हुनुभएको थियो । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज...

  • संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरुसुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – डा  सन्दुक...

  • संविधानको रक्षा गर्दै अगाडि खनालको सबैलाई आग्रह

    संविधानको रक्षा गर्दै अगाडि खनालको सबैलाई आग्रह

    काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै नेता खनालले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरे...