शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित
काठमाडौँ - शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ । बिहीबार बसेको शीर्ष नेताहरुबीच बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे सहमति नजुटेपछि बैठक स्थगित भएको हो । नेताहरुका अनुसार बैठक कात्तिक २४ गते सोमवार बस्ने भनिएको...
