May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

आश्वीन १, काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बस्नुभएकाे छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नुभएकाे हाे । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सचिवालयमा कार्यरत एक जनाको रिपोर्ट पोजेटिभ आएकाे र सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिनुभयाे…

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन

आश्वीन १, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ । बिहीबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्वकीय सचिव दुर्गा चापागाईंले यस विषयमा…

  • महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

    महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

    आश्वीन १, काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी...

  • मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना

    मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना

    आश्वीन १, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ट्विटमा मोदीलाई...

  • इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    भदौ ३१, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।...

  • कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।  गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।  तिवारीका अनुसार अत्यधिक...

  • ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

    ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

    भाद्र ३०, काठमाडाैं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण...

  • कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

    कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

    भाद्र ३०, काठमाडाैं । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाउनुभएकाे छ । आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ...