May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड–१९ को शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी गरेको फैसला उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको हो । सर्वोच्च अदालतले गत असोज २७ गते कोभिड–१९ परीक्षणका…

नेकपामा पुरानै जुहारी

नेकपामा पुरानै जुहारी

काठमाडौं, १६ कात्तिक । सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो। तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही दिनयता त्यसले उत्कर्ष रूप लिँदै गएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल…

  • रामनारायण बिडारीले भने – सरकारले संसदीय समितिलाई हेप्याे

    रामनारायण बिडारीले भने – सरकारले संसदीय समितिलाई हेप्याे

    काठमाण्डाै – सङ्घीय संसद्का समितिहरुले दिएका निर्देशनहरु सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ । कोभिड–१९ पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायहरुलाई दिएको निर्देशन सरकारले पालना नगरेको पाइएको छ । समितिले नागरिककाे पीसीआर परीक्षण, क्वरेण्टीन व्यवस्थापन, उपकरण, अत्यावश्यक...

  • ओली–प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको मापदण्ड बनाउँदै

    ओली–प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको मापदण्ड बनाउँदै

    आश्विन ९, काठमाडौं । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गर्नुभयो । तर, पुनर्गठन र नियुक्तिको साझा मापदण्ड...

  • सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना...

  • विद्युत आपूर्ति तत्काल सुधार्न उर्जामन्त्रिको निर्देशन

    विद्युत आपूर्ति तत्काल सुधार्न उर्जामन्त्रिको निर्देशन

    काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्‍न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई बिहीबार...

  • तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    काठमाडौं - राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी नदिन तत्कालका लागि अदालतले रोक लगाएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्वय दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै...

  • कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्स शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै डा केसीसँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र...