April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

राष्टपति द्वारा चीनियाँ समकक्षीलाई सन्देश

आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वर्ष पुगेकाे दिन । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चीनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा…

प्रतिनिधि सभा सांसद प्रदीप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना

वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए । सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि…

  • संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

    संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

    साउन १७, काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्‍वय केपी ओली र पुष्पकमल दाहालले मंगलबार चालेका फरक कदमले आपसमा अविश्‍वास चुलिएको छ ।  अविश्वासको ‘पारो’ यतिसम्म पुगेको छ कि विवाद सुल्झाउन भन्दै दैनिकजसो भेट गर्ने ओली-दाहालबीच संवादहीनताको अवस्था छ । त्यतिमात्र होइन आपसमा फोन...

  • शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई...

  • भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

    भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

    साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश...

  • पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उपकुलपति सहित रिक्त रहेका ९ पदमा तुरुन्त पदाधिकारी नियुक्तिको माग गर्दै नेबि संघ लगायतका बिभिन्न विद्यार्थी संगठनहरूले रिले अनसन गरिरहेको...

  • जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै...

  • सागमा स्वर्ण जितेका खेलाडीलाई नेपाली कांग्रेसकले सम्मान गर्‍यो

    सागमा स्वर्ण जितेका खेलाडीलाई नेपाली कांग्रेसकले सम्मान गर्‍यो

    साउन १६, काठमाडौं । गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका खेलाडीलाई नेपाली कांग्रेसले आज नगदसहित सम्मान गरेको छ । कांग्रेसको खेलकुद विभागले शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सागमा स्वर्णविजेता खेलाडीलाई सम्मान गरेको...

  • काेराेना व्यवस्थापन कसरी गर्ने  बारेमा सीसीएमसी छलफलमा

    काेराेना व्यवस्थापन कसरी गर्ने बारेमा सीसीएमसी छलफलमा

    संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले अबको रणनीति का बारेमा छलफल थालेको छ । विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुन: लक डाउन गर्ने की अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको...