May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

नेकपा बैठकः बामदेवको छ बुँदे प्रस्ताव परिस्कृत गरी ओलीले एक पद छाडे कुरा मिल्ने

नेकपा बैठकः बामदेवको छ बुँदे प्रस्ताव परिस्कृत गरी ओलीले एक पद छाडे कुरा मिल्ने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि आज पनि बालुवाटारमा बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँझ ५ बजेका लागि तय भएको बैठकमा समाधानको बिन्दु तयार गर्नेबारे छलफल हुने बुझिएको छ । हिजोको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि विवाद झन् पेचिलो बनेको हो । प्रधानमन्त्री केपी शर्मा…

नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

साउन २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल जारी छ । पछिल्लो समय पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि साँझ ५ बजेदेखि छलफल भइरहेको हो । छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी…

  • विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    साउन २०, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन...

  • संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

    संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

    साउन २०, प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा...

  • दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    काठमाडौं - लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले...

  • प्रचण्ड र वामदेवबीच भेटवार्ता

    प्रचण्ड र वामदेवबीच भेटवार्ता

    काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबिच बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा भेटवार्ता भएको छ । गौतम ओली र प्रचण्डलाई मिलाउने लाइनमा छन् । गौतमले पार्टीमा सहमति कायम गर्न भन्दै गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि...

  • प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि...

  • उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

    उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

    साउन २०, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो...

  • हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

    हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

    साउन २०, स्थायी कमिटी बैठक स्थगन भएपछि र स्थायी कमिटीका केही साथीहरु छुट्टै भेलामा बस्नुभएपछि जुन तरंग उत्पन्न भएको थियो त्यसले हाम्रो पार्टीको जीवनमा केही जटिलता ल्याएको छ।  त्यसपछिका केही दिन संवादहीनताको स्थिति रह्यो । हाम्रा दुई अध्यक्षबीच यो अवधिमा...