May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका…

कालापानी क्षेत्रका  सुरक्षामा  भारतकाे कडाइ ३ देखि ५ किलोमिटर दुरीमा एसएसबी क्याम्प !

कालापानी क्षेत्रका सुरक्षामा भारतकाे कडाइ ३ देखि ५ किलोमिटर दुरीमा एसएसबी क्याम्प !

भारतले नेपाली भूमि लिपूलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । केहीदिन अघि मात्रै भारतले कालापानी, लिम्पीयाधुरा लगायत नेपालसँग विवादित भूमि आफ्नो दावी गर्दै सो क्षेत्रमा नेपालीहरू नपठाउन नेपाललाई आग्रह गरेको थियो । त्यसकाे केही समयपछि सो क्षेत्रमा भारतले बिगतका भन्दा कडा सुरक्षा व्यवस्था पार्दै सीमामा भारतीय सुरक्षाबल एसएसबीको संख्या बढाएको स्थानीय…

  • ओली संकटमा ,नेकपामा दुर्घटना नजिकियो

    ओली संकटमा ,नेकपामा दुर्घटना नजिकियो

    प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । मंगलबार बिहान...

  • गौतमलाई भेट्न भैंसेपाटी पुगे ओलि , २ घण्टा लामो छलफल

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीचको छलफल सकिएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मंगलबार दिनभर वालुवाटारमै घेराबन्दी गरेपछि साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श...

  • प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

    प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

    काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो ।  प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...

  • शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

    शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

    काठमाडौँ — स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ ।...

  • कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    काठमाडौं– पौडेल निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच भेट भएकाे छ । नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षका अवसरमा भेट भएको पौडेलले जनाएका छन्। राजदूतसँगको भेटमा विपी कोइराला र माओत्सेतुङको समयमा...

  • वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी...

  • नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    काठमाण्डौँ - आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो । बिहान एघार बजे बोलाइएको बैठक अर्को...