April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

गोरखा – गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको…

राष्ट्रिय मेलमिलाप दिवसमा संविधानको ‘कू’ प्रति  बेलायतका कांग्रेसीहरूको एउटै धारणा

राष्ट्रिय मेलमिलाप दिवसमा संविधानको ‘कू’ प्रति बेलायतका कांग्रेसीहरूको एउटै धारणा

नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले सधैं झैं यस पटक पनि राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । कोभिड–१९ र सम्बन्धित व्यवधानहरुले गर्दा यस पटक भने भर्चुअल रुपमै जूम मार्फत मनाइयो । गत जनवरी २ का दिन भएको कार्यक्रमको अध्यक्षता समितिका कार्यवाहक सभापति महेश कुमार दहालले गरे । त्यस्तै कार्यक्रमलाई महामन्त्री सूर्य तामाङले सञ्चालन र…

  • तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई...

  • प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

    प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

    दोलखा - दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनःनिर्माण सम्पन्न भएको हो । विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा...

  • नागढुङ्गाबाट रु डेढ करोडसहित पक्राउ

    नागढुङ्गाबाट रु डेढ करोडसहित पक्राउ

    काठमाडौँ - नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त...

  • पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका...

  • ४ दिने नेपाल भ्रमण सकेर चिनियाँ टोली स्वदेश फर्कियो

    ४ दिने नेपाल भ्रमण सकेर चिनियाँ टोली स्वदेश फर्कियो

    काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप-मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली आज चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल...