April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुनः समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएपनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने खुलाएकी…

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

काठमाडौँ – बंगलादेशमा शरणार्थीका रुपमा रहेका रोहिङ्ग्या मुस्लिम समुदायका केही व्यक्तिलाई चार वटा नौसैनिक जहाजमा राखेर मङ्गलबार अन्यत्र स्थानान्तरण गरिएको छ । बंगलादेशले हाल रोहिङ्ग्या शरणार्थी शिविरमा निकै भिड भएको भन्दै बंगलादेशकै अर्को टापुमा केही शरणार्थीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको छ । रोहिङ्ग्या शरणार्थीलाई उनीहरुकै मुलुक म्यान्मार फर्काउने विषयमा भइरहेका प्रयास तत्कालका लागि सफल नभएपछि…

  • नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

    नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

    काठमाडौँ - कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गर्नुभएको हो...

  • सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    जुम्ला - जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि...

  • जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    स्याङ्जा - स्याङ्जाका एघार पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । साढे तीन वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट जिल्लाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडामा महिला निर्वाचित भएका हुन् । जिल्लाफेदीखोला– ५ मा...

  • वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

    वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

    काठमाडौँ - नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पद बहालीका क्रममा उहाँले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिनुभयो ।...

  • जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    पर्वत - पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने भएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुसमहिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीको...

  • आर्थिक पत्रकारिता पुरस्कार स्थापना

    आर्थिक पत्रकारिता पुरस्कार स्थापना

    बागलुङ - बागलुङ उद्योग वाणिज्य सङ्घले आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको छ । कोषको नाम ‘बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक खोजमूलक पत्रकारिता अक्षयकोष’ दिइएको छ । गत वर्ष...

  • ‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

    ‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

    बङ्गलादेश - आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान्् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा खटिँदा...