April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।…

नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

भाद्र २२, काठमाडाैं । नागरिकता ऐन २०६३ को संशोधन विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा छ । विवाद रहेकै कारण हालसम्म ऐन संशोधन हुन सकेको छैन । तर, भएकै ऐन कार्यान्वयनमा पनि प्रश्न उठ्न थालेको छ । ऐन मिचिएका कतिपय तथ्यहरु सार्वजनिक हुन थालेका छन् । नेपाल छोडेर विदेशिने कतिपय नेपाली नागरिकले बिदेशी नागरिकता लिएपछि…

  • हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    भाद्र २२, डडेल्धुरा । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गर्‍याे । हलिया मुक्तिको घोषणापछि हलियाहरुमा आफ्नो जीवन परीर्वतन हुने आशा पलायो । तर हलिया मुक्तिको घोषणा भएको १२ वर्ष वित्दा पनि उनीहरुको समस्या जस्ताको त्यस्तै छ...

  • विस्फोटको जोखिममा ४७ हिमताल

    विस्फोटको जोखिममा ४७ हिमताल

    भाद्र २२, काठमाडौँ । वैज्ञानिकहरूले अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी (ग्ल्यासियर) सुक्दै गएको निष्कर्ष निकालेका बेला भर्खरै सकिएको अध्ययनले चीनको तिब्बत स्वायत्त क्षेत्र (टीएआर), नेपाल र भारतका ४७ वटा हिमताल (ग्ल्यासियल लेक) विस्फोटको उच्च जोखिममा रहेको देखाएको छ । अन्तर्राष्ट्रिय...

  • ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

    ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

    भाद्र २२,काठमाडाैं । नआउने अनुमान चिरेर नेपाल प्रवेश गरेको सलहले नेपालमा ३ हजार हेक्टरमा लगाएको बाली सखाप पारेको प्रारम्भिक तथ्यांक निकालिएको छ । विज्ञहरुको नआउने पूर्वानुमानसंगै ढुक्क परेर बसेका नेपाली किसानहरुले ठूलो क्षेत्रमा लगाएको बाली सखाप पारेर सलह चीनको श्वसाशित...

  • निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

    निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

    काठमाडौं– प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक...

  • चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    भाद्र २२, काठमाडाैं । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पुगेको हो । चितवन मेडिकल कलेज कोभिड ल्याबमा...

  • राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    भाद्र २२, काठमाडाैं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८...