April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

रत्नपार्कमा खाना बाँड्दै बेनिशा

रत्नपार्कमा खाना बाँड्दै बेनिशा

पहिलो चरणको लकडाउनमा नै राजधानीमा बस्ने अधिकांश श्रमिकको कोठामा रासन-पानी सकिएको छ । निषेधाज्ञाका कारण चुलो बल्न छाडेपछि आजभोली हजारौं भोका पेटहरु भोक मेट्न रत्नपार्क पुग्ने गरेका छन् ।   बिहान बेलुका हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकाहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ…

उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी…

  • सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    कैलाली – सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् । उनी २०६५ सालमा...

  • बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

    बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

    भाद्र २३, पाेखरा । कास्कीको रुपा गाउँपालिका वडा न ६ वराहथोकमा गएको पहिरोको कारण घर भत्किएर एकजनाको मृत्यु भएको छ । काजी बिककी २० वर्षीया छोरी सिर्जना बिकको निधन भएको हो । पहिरोमा परि घाइते भएकी सिर्जनालाई अस्पताल लगिदैँ गर्दा...

  • भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

    भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

    भाद्र २३, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले बताउनुभयो । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित...

  • साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    भाद्र २३, एजेन्सी । साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ। रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा...

  • बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति

    बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति

    भाद्र २३, सिन्धुली । सोमबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको मरिण गाउँपालिका ७ स्थीत निर्माणधिन सुकेखोलाको पुलमा क्षती पु¥याएको छ । निमार्ण अवधिमै कार्य सम्पन्न गर्ने उदेश्यले वर्षातको समयमा पनी कामलाई तिव्रता दिई निमार्णधिन २५...

  • पूर्व-पश्चिम रेलमार्ग ठेक्का रद्द

    पूर्व-पश्चिम रेलमार्ग ठेक्का रद्द

    काठमाडौं- निश्चित कम्पनीलहरू मात्रै सहभागी हुन पाउँने तय गरेर लगाइएको पूर्व-पश्चिम रेलमार्गको ठेक्का रद्द गरिएको छ । काँकरभिट्टा-इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ठेक्कामा निश्चित कम्पनी मात्रै सहभागी हुन पाउने भएपछि अनियमितता भएको भन्दै चर्को विरोध भएको थियो । सर्वसाधारणस्तरबाट...