April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण

लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण

काठमाडौँ – वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गर्नुभएको हो । एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई…

चिया बुझ्न आएनन् विदेशी, मर्कामा परे किसान

चिया बुझ्न आएनन् विदेशी, मर्कामा परे किसान

इलाम – विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग÷कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका…

  • विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...

  • भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट सशस्त्र प्रहरी बढाउँदै

    भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट सशस्त्र प्रहरी बढाउँदै

    महोत्तरी - कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी...

  • सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

    सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

    भाद्र २१, काठमाडाैं । नेपाल पत्रकार महासंघ प्रदेश २ ले यस प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत्त सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहहरुसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा शनिबार महोत्तरीको बर्दिवासमा आयोजित प्रादेशिक कार्यसमितिको बैठकले यस्तो निर्णय...

  • चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

    चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

    भरतपुर - थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ ।...

  • अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

    अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

    भाद्र २१, काठमाडाैं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न...

  • पर्वतका सातै पालिकामा कोरोना परीक्षण नेगेटिभ

    पर्वतका सातै पालिकामा कोरोना परीक्षण नेगेटिभ

    पर्वत - छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य...

  • भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

    भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

    भाद्र २१, एजेन्सी । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलकाे कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै...