May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कोरोना निको हुनेकाे संख्यामा उत्साहजनक वृध्दी

कोरोना निको हुनेकाे संख्यामा उत्साहजनक वृध्दी

 भाद्र २०, काठमाडाैं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर हजार सय जना कोरोना भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ सय ६६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २७ हजार १ सय २७ पुगेको छ । निको हुनेको यो…

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

भदाै २०, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजा भयो । मानिसहरुको भव्य मेला नै लाग्यो । स्थानीय धामी पतुरेहरुले गाँउमा कोरोना आउन दिदैनौँ, आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भन्ने आश्वासन दिए। स्थानीयहरु पनि आश्वस्त भए । देवताले बचाउछन् भनेर पुजा र मेलामा सहभागी भए ।  त्यसको एक…

  • राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नरेन्द्र मोदीको प्रशंसा

    राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नरेन्द्र मोदीको प्रशंसा

    भदौ २०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको छ ।स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी...

  • पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमण

    भदौ २०, मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २...

  • काठमाडौंमा ३ सय २६ सहित काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण

    काठमाडौंमा ३ सय २६ सहित काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण

    भदौ २०, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र...

  • भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता

    भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता

    भदाै २०,भारत र चीन सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो । दुई घण्टा २० मिनेटसम्म भएको छलफलमा सीमामा भइरहेको...

  • इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

    इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

    भाद्र २०,अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले...

  • रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी

    रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी

    भदाै २०, रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक...