June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

भदाै २, मुगु। मुगु जिल्लाकाे सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दुरीको पर्यटकीय मार्ग निर्माणको कार्यलाई तीव्रता दिइएको छ । छायाँनाथ–रारा नगरपालिका वडा नं ९ मा रहेको ताल रारा जान गमगढीबाट रारा विमानस्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म ३ किमी भएर १२ किमी पार गर्दै पुग्नुथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्मको ७…

गोरखा सैनिकलाई यौन दुव्र्यवहारको आरोपमा साढे दुई वर्ष कैद

गोरखा सैनिकलाई यौन दुव्र्यवहारको आरोपमा साढे दुई वर्ष कैद

लण्डन – बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन्…

  • चेलीबेटीलाई घरमा निम्ता  नगर्न आह्वान

    चेलीबेटीलाई घरमा निम्ता नगर्न आह्वान

    ललितपुर - महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेका पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो । नगरपालिका...

  • उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा बढी

    उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा बढी

    काठमाण्डौ - उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।  देशभर २७ हजार २ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या २ हजार १ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका...

  • संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

    संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

    काठमाडौं - ​प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेका संवैधानिक आयोगका ३१ मध्ये १९ पद पाउनुपर्ने भन्दै सत्तारुढ नेकपासँग बार्गेनिङ गरेको छ।  सोमबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई...

  • चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवन – चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही...

  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौँ – पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...

  • पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

    पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

    म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो साढे ४ बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क...

  • निषेधाज्ञा तोडेपछि हवाई फायर

    निषेधाज्ञा तोडेपछि हवाई फायर

    चितवन - कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद...