June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

सुनसान काठमाडौँ उपत्यका

सुनसान काठमाडौँ उपत्यका

काठमाडौँ – काठमाडौँ उपत्यका बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि  सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो । भदौ १० गतेसम्म जारी गरिएको निषेध आदेश कार्यान्वयनका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । अत्यावश्यक कामका…

आज  काठमाडौंमा  थपिए १५९ कोरोना संक्रमित

आज काठमाडौंमा थपिए १५९ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष , भक्तपुरका २ जना महिला र ६ जना पुरुष रहेका छन् ।…

  • आज थप ६८१ जनामा कोरोना संक्रमित

    आज थप ६८१ जनामा कोरोना संक्रमित

    काठमाडौं- नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

  • बुधबार थप ६ जनाको कोरोना बाट मृत्यु

    बुधबार थप ६ जनाको कोरोना बाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

    कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

    सुर्खेत - कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन । पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र...

  • प्रहरी प्रधान कार्यालय नक्सालका २ सय २५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

    प्रहरी प्रधान कार्यालय नक्सालका २ सय २५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

    काठमाडौं- मंगलबारसम्म प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र २ सय २५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।  प्रहरी प्रवक्ता एसएसपी कुवेत कडायतका अनुसार मंगलबारसम्म प्रहरी मुख्याका १ सय ६३ कोरोना संक्रमित सुरक्षाकर्मी उपचाररत छन्। ६२ जना भने निको भएर काममा फर्किसकेका छन्।  काठमाडौं महानगरपालिका-१...

  • अछाम बाढी अपडेटः  बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

    अछाम बाढी अपडेटः बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

    अछाम- अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६...

  • अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता

    अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता

    काठमाडौं - अछामको रामारोशन–३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १७ जना भन्दा बढी बेपत्ता भएका छन्। घटनामा चार जना शव भेटियो भेटिएको छ। मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा  १७ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएकाे गाउँपालिका अध्यक्ष झंकरबहादुर...