April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

काठमाडौं- नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष…

काेराेना संक्रमण बाट काँग्रेस उपसभापति गिरीको निधन

काेराेना संक्रमण बाट काँग्रेस उपसभापति गिरीको निधन

काठमाडौँ – कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाष चन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार…

  • गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं– गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको  छ। पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको सोमबार...

  • २ महिना थप गरियो अन्तःशुल्क लाइसेन्स नवीकरण म्याद

    २ महिना थप गरियो अन्तःशुल्क लाइसेन्स नवीकरण म्याद

    काठमाडौं-अर्थ मन्त्रालयले अन्त:शुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप गरेको छ। अन्त:शुल्क ऐन २०५८ को व्यवस्थाअनुसार साउनभित्र गर्नुपर्ने इजाजत नवीकरणको समय असोज मसान्तसम्म थपिएको हाे। 'अन्त:शुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्त:शुल्क इजाजतपत्र हरेक वर्ष श्रावण...

  • विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    भदाै २, कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको...

  • फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    भदाै २, मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ...

  • कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

    कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

    भदाै २, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले...

  • नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    भदाै २, सुनसरी । नेपालमै दोस्रो पटक कोरानो संक्रमितकाे प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका धरानमा एक व्यवसायीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिको हो । मोरङको सुन्दर हरैचा १ घर...