April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

नेपाल ओलम्पियनको नाम दर्ता गर्न  ओलम्पिक कमिटीको आग्रह

नेपाल ओलम्पियनको नाम दर्ता गर्न ओलम्पिक कमिटीको आग्रह

काठमाडौं – नेपाल ओलम्पिक कमिटीले ओलम्पियन संघको निर्वाचन प्रायोजनका लागि सबै ओलम्पियन खेलाडीलाई नाम दर्ता गर्न आग्रह गरेको छ । ओलम्पिक कमिटीले सूचना जारी गर्दै नेपालमा रहेको सम्पूर्ण ओलम्पियनको प्रतिनिधित्व गर्ने संस्था ओलम्पियन संघलाई प्रभावकारी बनाउने उद्देश्यले निकट भविष्यमा निर्वाचन मार्फत सक्रिय गराउने जनाएको छ । त्यसका लागि नेपालमा रहेका ओलम्पियनले आफ्नो विवरण ओलम्पिक कमिटीमा…

२०० भन्दा बढी कोरोना  देखिएका ठाउँमा  जोर विजोर लागू

२०० भन्दा बढी कोरोना देखिएका ठाउँमा जोर विजोर लागू

काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक धेरै कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा शैय्या…

  • विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनग - थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर...

  • काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

     काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...

  • मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

    मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक...

  • काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

    काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

    काठमाडौं -बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए। ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा...

  • उपत्यकामा भूकम्पको धक्का

    उपत्यकामा भूकम्पको धक्का

    काठमाडौं - उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भुकम्पकाे धक्का महशुस...

  • २४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

    २४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौं - बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।