April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा

साउन १९, धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताउनुभयो । यसैबीच मोरङ विराटनगरको न्यूरो अस्पतालले आकस्मिक र…

आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त…

  • सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता हुनेहरुको पहिचान खुल्यो !

    सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता हुनेहरुको पहिचान खुल्यो !

    काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी वेपत्ता भएकाहरूको पहिचान खुलेको छ । वेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् । वेपत्ताको...

  • मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता

    मेलम्चीमा पहिरोमा पुरिएर ८ जना मजदुर बेपत्ता

    काठमाण्डौँ - सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना मजदुर बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति २ बजेतिर पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । एकजनालाई भने जिविदै उद्दार गरेको प्रहरीले जनाएको छ । वाग्मती प्रदेश सरकारले निर्माण गर्न...

  • पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल...

  • नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ...

  • सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमार चेपाङको शव परिवारले बुझ्यो

    चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर...