April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

काठमाडौं – लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । ‘यही अवस्थामा…

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काडठमाण्डौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीमा गरिएको कोरोना परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । स्वाब संकलन गरिएका १ सय ८२ जनामध्ये १५ जनामा संक्रमण देखिएको हो । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि अख्तियारका कर्मचारीको स्वाब संकलन गरेको थियो । संक्रमण देखिएका १५ जनामध्ये पनि सुरक्षाकर्मीको…

  • सलहको बथान चीनको युनान पुग्यो

    सलहको बथान चीनको युनान पुग्यो

    कुनमिङ - चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा...

  • वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    साउन २०, चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी...

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

     साउन १९, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १०...

  • मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।  उनको शव हड्डी भाँचिएको...

  • झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    साउन १९, काठमाडाैं । जग्गा अधिग्रहण र मुआब्जाको टुङ्गो नलगाई रेल विभागले ठेक्का प्रक्रिया अघि बढाएपछि मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावित अन्योलमा देखिएका छन् । रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको झापामा जग्गा अधिग्रहण गर्न विभागले पर्याप्त स्थलगत अध्ययन र स्थानीयसँग समन्वयन नगरेको...

  • बिना सहमति सकियो ओली प्रचन्ड वार्ता

    बिना सहमति सकियो ओली प्रचन्ड वार्ता

    साउन १९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी...

  • १० जिल्लामा उच्च सावधानी अपनाउन आग्रह

    साउन १९, अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा...