May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका २…

झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो । उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा…

  • सोमबारबाट पुन मौसम सक्रिय हुने

    सोमबारबाट पुन मौसम सक्रिय हुने

    काठमाडौँ — सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।  यसपटक आगामी सोमबारदेखि अरब सागरबाट...

  • देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

    देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

    काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका...

  • फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

    फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र उनलाई हटाउने प्रयासमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको खेमाबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप सुरु भएको छ। स्वयं प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री लक्षित हमला सुरु गरेर विवाद जीवित रहेको...

  • विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको सरकारसँग माग

    विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको सरकारसँग माग

    काठमाडौँ – पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम...

  • आज नागपञ्चमी, यसरी गरिन्छ नागको पुजा

    आज नागपञ्चमी, यसरी गरिन्छ नागको पुजा

    काठमाण्डौँ - श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नापञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ । विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको जानकारी गराउँदै...