May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई  छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको…

कारको ठक्करबाट दुईजनाको मृत्यु

कारको ठक्करबाट दुईजनाको मृत्यु

११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा…

  • कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    वीरगन्ज — नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ ।  वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा...

  • परामर्शदाता इप्टिसाको मनोमानीले   मेलम्ची प्रभावित

    परामर्शदाता इप्टिसाको मनोमानीले मेलम्ची प्रभावित

    काठमाडौं : पानी परीक्षण सुरु भएको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भएपछि मेलम्ची खानेपानी आयोजनाको प्राविधिक पक्षको गुणस्तरमाथि प्रश्न खडा भएको छ। क्षति भएपछि आयोजनाको निर्माण अझै धकेलिएको छ।वर्षौंयता चर्चामा रहेको आयोजनाका कमजोरीमध्ये मुख्य परामर्शदाता ‘इप्टिसा’ कम्पनीको कार्यशैलीले आयोजनाको...

  • मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका...

  • आजको राशिफल स् साउन ११ गते, आइतबार

    आजको राशिफल स् साउन ११ गते, आइतबार

    वि.सं.२०७७ साल साउन ११ गते । आइतबार । ईश्वी सन् २०२० जुलाई २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...