May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

काठमाण्डौ -आउने सोमबारदेखि रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।  मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि…

वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

पर्सा – जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेकाे सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठककाे माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएकाे आशङ्कापछि…

  • बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

    बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

    काठमाण्डौँ – बाढी पहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ ।  ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । आपतकालीन अवस्थामा दैवी प्रकोप नियन्त्रणका...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

  • फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा । प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा...

  • १२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

    १२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

    २ फागुन, काठमाडौं । एक महिनाअघि टुँडीखेलमा आयोजित थारु समुदायको माघी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने लिन्छु, तर राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने त्यो...