वनमन्त्री बस्नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो
साउन १२, काठमाडौँ । वनमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा एउटा गोठ र गुन्द्रीमात्र जलेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार बोल्दै मन्त्री बस्नेतले बस्तीमै आगो लगाएको भनिएपनि त्यस्तो नभएको दाबी गरे । त्यहाँ रहेको काजीमानबाहेक अरुको घर...