लेग स्पिनर सन्दीपको बलिङ वरीयता खस्कियो
भाद्र २५, काठमाडाैं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औं स्थानमा रहेका छन् । उनले कूल ३...
