May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

बाग्लुङमा पहिरोले तीन घर पुरियाे, एक वृद्धाको मृत्यु

बाग्लुङमा पहिरोले तीन घर पुरियाे, एक वृद्धाको मृत्यु

भाद्र २८, बाग्लुङ । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य…

टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

भाद्र २८, रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं.स्कुटीमा…

  • विश्वमै लोपोन्मुख अर्नाको संख्या नेपालमा बढ्दाेक्रममा

    विश्वमै लोपोन्मुख अर्नाको संख्या नेपालमा बढ्दाेक्रममा

    भदौ २८, नेपालमा लोपोन्मुख बन्दै गएको अर्नाको संख्यामा बृद्धि भएको छ । सन् १९७६ देखि २ हजारसम्म घट्दोक्रममा रहेका अर्ना अहिले बढेका छन् । विभिन्न समय हुने प्राकृतिक घटनाले नासिदै गएका उनीहरुको लागि सुरक्षित वासस्थानको व्यवस्थापन भएसँगै बढ्न थालेका हुन् ।तर...

  • नेयमारले गरे पुमासँग प्रायोजन सम्झौता

    नेयमारले गरे पुमासँग प्रायोजन सम्झौता

    भदौ २७, ब्राजिलियन राष्ट्रिय टिमका स्टाइकर तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमारले पुमासँग प्रायोजन सम्झौता गरेका छन् । नेयमारले जुनियर खेल सामाग्री उत्पादक कम्पनी पुमासँग सम्झौता गरेको सोसल मिडियाहरूले उल्लेख गरेका छन् । नेयमार यसअघि जर्मनकै नाइकी भन्ने...

  • कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

    कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

    भदौ २७, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षले ओलम्पिक खेलहरू अर्को वर्ष आयोजना हुने बताएका छन् । कोरोना महामारी रहे या नरहेपनि अर्को वर्ष ओलम्पिक खेल सुरु हुने जनाइएको छ ।समाचार एजेन्सी एएफपीका ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले भनेका छन्, ‘ओलम्पिक प्रतियोगिता अर्को...

  • जाजरकोटमा लोपोन्मुख गिद्धका गुँड फेला परे

    जाजरकोटमा लोपोन्मुख गिद्धका गुँड फेला परे

    भाद्र २७, जाजरकोट, विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन्। प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो।  नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहको सक्रियतामा गिद्धको वासस्थान रहेका स्थानमा...

  • पोखरामा  कोरोनाबाट एक वृद्धको मृत्यु

    पोखरामा कोरोनाबाट एक वृद्धको मृत्यु

    भाद्र २७,पाेखरा । पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय...

  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

    गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

    भदौ २७, औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् । विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको...