May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

ग्रिसमा अनिवार्य मास्कको प्रयोगको विरोधमा हजारौँको संख्यामा मानिसहरु सडक उत्रिएर विरोध

ग्रिसमा अनिवार्य मास्कको प्रयोगको विरोधमा हजारौँको संख्यामा मानिसहरु सडक उत्रिएर विरोध

विश्वका शक्तिशाली राष्ट्रले समेत कोरोना भाइरस महामारीबाट पार पाउन सकेका छैन्न् । तर, आइतबार यूरोपियन मुलुक ग्रिसको थेस्सलोनिकीको सडकमा भने फरक दृश्य देखियो । कोरोना महामारीबाट बच्न विद्यालय जाने बालबालिकालाई गरिएको अनिवार्य मास्कको प्रयोगको विरोधमा हजारौँको संख्यामा मानिसहरु सडक उत्रिएर विरोध नै गरे । थेस्सलोनिकीको सडकमा करिब तीन हजार प्रदर्शनकारीहरु सडकमा ओर्लिएको बताइएको छ ।…

बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

भाद्र २३, पाेखरा । कास्कीको रुपा गाउँपालिका वडा न ६ वराहथोकमा गएको पहिरोको कारण घर भत्किएर एकजनाको मृत्यु भएको छ । काजी बिककी २० वर्षीया छोरी सिर्जना बिकको निधन भएको हो । पहिरोमा परि घाइते भएकी सिर्जनालाई अस्पताल लगिदैँ गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अबिरल बर्षाको कारण सो स्थानमा पहिरो गएको हो ।…

  • भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

    भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

    भाद्र २३, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले बताउनुभयो । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित...

  • साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    भाद्र २३, एजेन्सी । साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ। रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा...

  • बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति

    बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति

    भाद्र २३, सिन्धुली । सोमबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको मरिण गाउँपालिका ७ स्थीत निर्माणधिन सुकेखोलाको पुलमा क्षती पु¥याएको छ । निमार्ण अवधिमै कार्य सम्पन्न गर्ने उदेश्यले वर्षातको समयमा पनी कामलाई तिव्रता दिई निमार्णधिन २५...

  • म्याच फिक्सिङ प्रकरण आरोपीले पाए सफाइ : खेल मिलेमतोमा नखेलेको ठहर

    म्याच फिक्सिङ प्रकरण आरोपीले पाए सफाइ : खेल मिलेमतोमा नखेलेको ठहर

    भाद्र २३, काठमाण्डौ - मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गएकाे असार २ गते गरेको फैसलाको आज...

  • नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

    नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

    भाद्र २२, काठमाडाैं । नागरिकता ऐन २०६३ को संशोधन विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा छ । विवाद रहेकै कारण हालसम्म ऐन संशोधन हुन सकेको छैन । तर, भएकै ऐन कार्यान्वयनमा पनि प्रश्न उठ्न थालेको छ । ऐन मिचिएका कतिपय...