‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ – माधवकुमार नेपाल
भदौ २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले धेरै बोल्ने, ठूला ठूला कुराहरु गर्ने र धेरै प्रतिवद्धता घोषणा गर्नेहरुबाट जोगिनुपर्ने बताएका छन् । साथै उनले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ को पुरानो अडान दोहोर्याएका छन्...
