May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

भाद्र २२, डडेल्धुरा । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गर्‍याे । हलिया मुक्तिको घोषणापछि हलियाहरुमा आफ्नो जीवन परीर्वतन हुने आशा पलायो । तर हलिया मुक्तिको घोषणा भएको १२ वर्ष वित्दा पनि उनीहरुको समस्या जस्ताको त्यस्तै छ । २०५९ सालदेखि संगठित रुपमा हलिया मुक्ति आन्दोलन शुरु भयो । आन्दोलन पछि सरकारले २०६५…

३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

भाद्र २२,काठमाडाैं । नआउने अनुमान चिरेर नेपाल प्रवेश गरेको सलहले नेपालमा ३ हजार हेक्टरमा लगाएको बाली सखाप पारेको प्रारम्भिक तथ्यांक निकालिएको छ । विज्ञहरुको नआउने पूर्वानुमानसंगै ढुक्क परेर बसेका नेपाली किसानहरुले ठूलो क्षेत्रमा लगाएको बाली सखाप पारेर सलह चीनको श्वसाशित क्षेत्र तिब्बत पसेको छ । दुई महिनाअघि ठुलो संख्यामा नेपाल छिरेको सहल किराले ३ हजार…

  • चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    भाद्र २२, काठमाडाैं । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पुगेको हो । चितवन मेडिकल कलेज कोभिड ल्याबमा...

  • राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    भाद्र २२, काठमाडाैं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८...

  • युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    भाद्र २२, एजेन्सी । युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा राेकिएकाे छ ।  पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो । स्वीट्जरल्यान्डकाे घरेलु मैदानमा भएकाे खेलमा जर्मनीले  अग्रता लिएर पनि...

  • महँगोमा गुणस्तरहीन चामल खरिद, ५ करोड घोटालाको खेल

    महँगोमा गुणस्तरहीन चामल खरिद, ५ करोड घोटालाको खेल

    भाद्र २२, काठमाडाैं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् । बजारमा...

  • युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    भाद्र २२, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन...

  • अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

    अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

    भाद्र २२, एजेन्सी । इङ्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो पोल्टोमा पारेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर...