May 15, 2026, Friday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

डब्ल्यूएचओद्वारा बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम जारी

डब्ल्यूएचओद्वारा बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम जारी

भाद्र ७, एजेन्सी । विश्व स्वास्थ्य संठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस महामारीबाट बँच्न १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । उसले वयस्कका लागि जुन देशमा जे-जस्तो नियम लागू गरिएको छ,  १२ वर्षमाथिका बालबालिकाका लागि पनि साेही नियम लागू गर्नुपर्ने निर्देशन दिएको हाे । डब्ल्यूएचओका मुख्य स्वास्थ्य अधिकारीहरूले किशोर–किशोरी…

दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

भाद्र ७, काठमाडाैं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ । उक्त भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस…

  • आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

    आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

    भाद्र ७, काठमाडाैं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन् । महिलाले...

  • भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि

    भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि

    भाद्र ७, काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ...

  • दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    भदौ ७, काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमालमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका...

  • सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न  आइसोलेसनमा

    सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा

    भाद्र ७, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् ।...

  • आइतबारको मौसम पूर्वानुमान

    आइतबारको मौसम पूर्वानुमान

    काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ ।  महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १,...

  • चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

    चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

    चितवन – चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शनिबार साँझ कोरोना...

  • कोरोना महामारीबारे युरोप जनसम्पर्क समिति र कांग्रेस केन्द्रिय नेताहरुबीच छलफल

    कोरोना महामारीबारे युरोप जनसम्पर्क समिति र कांग्रेस केन्द्रिय नेताहरुबीच छलफल

    लन्डन - नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुसंगको जुम बैठकमा कांग्रेसका केन्द्रिय नेताहरुले सरकारले प्रभावकारी कदम चाल्न नसक्दा महामारीले भायावह रुप लिनसक्ने बताएका हुन् । जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरूङले संयोजन गरेको बैठकमा कोविड–१९ अनुगमन समिति संयोजक तथा कांग्रेसका सहमहामन्त्री डा.प्रकाश...