May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

उदयपुरका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गतेसम्म निषेधाज्ञा

उदयपुरका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गतेसम्म निषेधाज्ञा

भदौ ५ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई थप पाँच दिन कायम राख्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको…

किशोरीको श‌ंकास्पद मृत्यु,अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

किशोरीको श‌ंकास्पद मृत्यु,अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

भदौ ५, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । आफन्तका अनुसार मृत्यु हुने किशोरी र सुमन प्रेम सम्बन्धमा थिए…

  • वृद्धिदरबाहेक आर्थिक परिसूचक सकारात्मक छन् : अर्थमन्त्री

    वृद्धिदरबाहेक आर्थिक परिसूचक सकारात्मक छन् : अर्थमन्त्री

    भदौ ५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदरबाहेक नेपालका आर्थिक परिसूचक सकारात्मक रहेको दावी गरेका छन् । शुक्रबार विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँगको भिडियो कन्फरेन्स बैठकमा अर्थमन्त्री खतिवडाले उक्त दावि गरेका हुन् । कोभिड १९...

  • निजी अस्पताल र चिकित्सकहरुले भने सरकारले अपमान गर्‍यो

    निजी अस्पताल र चिकित्सकहरुले भने सरकारले अपमान गर्‍यो

    भदौ ५, काठमाडौं । निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको र चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् । निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघको...

  • रामेछापमा दोस्रो पटक भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा

    रामेछापमा दोस्रो पटक भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा

    भदाै ५, रामेछाप – कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार रातिदेखि भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरेको छ ।    रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएकाे हाे । यसअघि चैतदेखि जेठसम्म जिल्लाभरि निषेधाज्ञा लगाइएको थियो । ...

  • कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    भदाै ५, कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको...

  • विदेशबाट आउनेलाई राख्‍ने होटल र मूल्य सार्वजनिक

    विदेशबाट आउनेलाई राख्‍ने होटल र मूल्य सार्वजनिक

    भदाै ५, सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५००...

  • २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    भदाै ५, पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको...

  • टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

    टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

    भदाै ५, टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ । आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ...