May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

साउन १५, कञ्चनपुर । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए । नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ…

प्रहरी हेडक्वार्टरका थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ पुग्यो

प्रहरी हेडक्वार्टरका थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ पुग्यो

साउन १५, काठमाडाैं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ९ जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता…

  • बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    साउन १५, कञ्‍चनपुर । बाघको संख्या वृद्धिका लागि उचित बासस्थानसँगै आहारा प्रजातिको पर्याप्तता र तालतलैयाको उपलब्धता आवश्यक मानिन्छ । यसबाहेक निश्चित क्षेत्रमा भाले र पोथीको अनुपात पनि मिल्नुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही अनुपात नमिलेका कारण केही वर्षयता बाघको संख्या बढ्न सकेको...

  • सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    साउन १५, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी...

  • काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    साउन १५, काठमाडाैं । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...