April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

साउन १६, कैलाली । ‘घर डुब्यो, खेत डुब्यो, भएको खाद्यान्न सबै बाढीले बगाएर लग्यो’ कैलालीको भजनी नगरपालीका ८ सुनाहाफाँटाका धर्म राज ढुंगानाले आफनो बिलौना सुनाए । अविरल वर्षा पछि आएको बाढीबाट ज्यान जोगाएका उनी अहिले त्रीपाल टांगेर सडकको बास बसेका छन् । सुनाहाफाँटाका धर्म राज मात्रै होइन हुलाकी राजमार्गमा करिब ६ सय परिवार त्रिपाल मुनि…

भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

साउन १६ , एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा…

  • सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा  स्थगीत

    सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा स्थगीत

    साउन १६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा...

  • कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    साउन १६, कञ्चनपुर । पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् । बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    साउन १६, कोरोना भाइरस (कोभिड-१९) ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो ।...

  • पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    साउन १५, काठमाडाैं । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ ।  महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी मनोनयन रोक्न पौडेल...