May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी यही साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो…

निकास दिने तत्परतासहित बैठक बस्न ओलीलाई प्रचण्डको प्रस्ताव

निकास दिने तत्परतासहित बैठक बस्न ओलीलाई प्रचण्डको प्रस्ताव

साउन १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको…

  • उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि

    साउन १६, प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा...

  • कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    साउन १६, काठमाडाैं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स...

  • लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    साउन १६, काठमाडाैं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । ‘संघ, प्रदेश र स्थानीय...

  • चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

    चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

    साउन १६, चितवन । बसको ठक्करबाट चितवनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने...

  • कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

    कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

    साउन १६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्टै रणनीति ल्याएको छ । विराटनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि महानगरभित्र रहेका सरकारी तथा निजी अस्पताल र नर्सिङहोमका संचालकहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ । महानगरपालिकाले...