May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

साउन १६, काठमानडौं । मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणले नयाँ मोड लिएको छ । उक्त घटनामा प्रहरीले सुन बरामद गरेर गाडीलाई नियन्त्रणमा लिन नसक्नुले प्रश्न उब्जाएसँगै प्रहरीले छानविन सुरु गरेयता घटनाले नाटकीय मोड लिइरहेको छ । प्रहरीकै प्रत्यक्ष संलग्नता देखिएको छ भने प्रहरीले नै लुकाउन लगाएको १ किलो…

भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाली नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रवेश गर्नु दिनुबाहेक अरु कसैलाई…

  • पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उपकुलपति सहित रिक्त रहेका ९ पदमा तुरुन्त पदाधिकारी नियुक्तिको माग गर्दै नेबि संघ लगायतका बिभिन्न विद्यार्थी संगठनहरूले रिले अनसन गरिरहेको...

  • एनआरएनकाे  दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    एनआरएनकाे दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    साउन १६, काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन । सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम...

  • जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै...

  • दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

    दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

    निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यी दुबै...

  • कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ । सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति...

  • बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    साउन १६, कपिलवस्तु । मुस्लिम समुदायको दोसो ठूलो चाड बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा पनि बृद्धि भएको छ । उक्त चाडमा खसीको कुर्बानी दिने चलन भएकाले बजारमा खसीको माग बढेको हो । कोरोना महामारी कारण भारतबाटसमेत खसीबोका आयात भएका छैनन्,...

  • काेराेना व्यवस्थापन कसरी गर्ने  बारेमा सीसीएमसी छलफलमा

    काेराेना व्यवस्थापन कसरी गर्ने बारेमा सीसीएमसी छलफलमा

    संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले अबको रणनीति का बारेमा छलफल थालेको छ । विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुन: लक डाउन गर्ने की अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको...