May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

कारको ठक्करबाट दुईजनाको मृत्यु

कारको ठक्करबाट दुईजनाको मृत्यु

११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा…

परामर्शदाता इप्टिसाको मनोमानीले   मेलम्ची प्रभावित

परामर्शदाता इप्टिसाको मनोमानीले मेलम्ची प्रभावित

काठमाडौं : पानी परीक्षण सुरु भएको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भएपछि मेलम्ची खानेपानी आयोजनाको प्राविधिक पक्षको गुणस्तरमाथि प्रश्न खडा भएको छ। क्षति भएपछि आयोजनाको निर्माण अझै धकेलिएको छ।वर्षौंयता चर्चामा रहेको आयोजनाका कमजोरीमध्ये मुख्य परामर्शदाता ‘इप्टिसा’ कम्पनीको कार्यशैलीले आयोजनाको काम प्रभावित हुने गरेको पाइएको छ। इप्टिसाले आयोजनाको अनुगमन, डिजाइन सुभरभिजन, सुरुङ गुणस्तर, वातावरणीय पक्षको…

  • मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका...

  • आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    अबुधाबीमा समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै नेपाली युवाहरुको समूह ११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार...

  • ‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

    ‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

    ११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो...

  • झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    ११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट...

  • देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

    देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

    काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका...