May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो । त्यसमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना…

बलात्कारकाे अभियोगमा युवक पक्राउ

बलात्कारकाे अभियोगमा युवक पक्राउ

साउन ११ , काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ हाल धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । शर्माका…

  • एसिड आक्रमणमा परेकी युवतीलाई उपचारमा सरकारले सघाउने

    एसिड आक्रमणमा परेकी युवतीलाई उपचारमा सरकारले सघाउने

    साउन ११ , काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन्...

  • एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई  छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    ११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप...

  • प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

    प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

    ११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको...

  • सुनकाे भाउमा नयाँ  रेकर्ड

    सुनकाे भाउमा नयाँ रेकर्ड

    साउन ११, आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार...

  • कोरोना संक्रमणको संकामा  किमले गरे आपतकालीन अवस्था घोषणा

    कोरोना संक्रमणको संकामा किमले गरे आपतकालीन अवस्था घोषणा

    साउन ११, दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ। अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा...

  • प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण

    प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण

    ११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा...