निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै
तेह्रथुम । याक्थुङ लिम्बु भाषाको गीत सङ्गीतका क्षेत्रमा सक्रिय रहेकी सर्जक रीता फोम्वो ‘ठूली’ को नाम नौलो होइन । बेलायतमा रहेर पनि उनले याक्थुङ भाषा र संस्कृतिलाई गीत संगीतमार्फत् उनले निरन्तर पस्किरहेकी छिन् । याक्थुङ लिम्बु समुदायमा चर्चित गायन विधाका...