April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘हिल्लिक-हिल्लिक’ सार्वजनिक

‘हिल्लिक-हिल्लिक’ सार्वजनिक

फेदेन(पान्थर) । याक्थुङ लिम्बु भाषाको गीत ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । सीता अफिसियल युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।

पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ । सागर केरुङको निर्देशन, निङ्वा नेम्बाङको नृत्य निर्देशन, अमृता जबेगुको शृङ्गार, सञ्जय आचार्यको छायांकन सम्पादन, निस्चल आचार्यको प्रकाश संयोजन रहेको भिडियोमा सागर केरुङ, जेपि नेम्बाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङले अभिनय गरेका छन् ।

Advertisement

सार्वजनिक म्यूजिक भिडियो ।